अनेरास्ववियुका अधिकांश पूर्वपदाधिकारी बने एमाले महाधिवेशन प्रतिनिधि

नेकपा (एमाले) निकट विद्यार्थी संगठनका अधिकांश पूर्वपदाधिकारी महाधिवेशन पदाधिकारी बनेका छन्।