३ लाखमुनि झर्‍यो सुन

१ असोज, काठमाडौं । सुनको भाउ फेरि ३ लाखमुनि झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा आज सुन …