विपद् प्रभावितको पुनर्वासदेखि एकीकृत आवाससम्म, काठमाडौंमा तीन दिन गहन नीतिगत छलफल हुँदै

बाढी, पहिरो र भूकम्पबाट क्षतिग्रस्त बस्ती तथा पूर्वाधारको सुरक्षित पुनर्निर्माणदेखि जोखिमयुक्त क्षेत्रका बस्ती स्थानान्तरणसम्मका विषयमा काठमाडौंमा विज्ञ, सरकारी अधिकारी र निजी क्षेत्रबीच छलफल हुने भएको छ। भृकुटीमण्डपमा असोज १ देखि ४ गतेसम्म आयोजना हुने ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी-२०८३’ अन्तर्गत विशेष प्राविधिक सत्र तथा उच्चस्तरीय प्यानल छलफल गर्न लागिएको एक्स्पो […]