बेपत्ता नागरिक खोज्न दोस्रो दक्षिण कोरियाली टोली नेपाल आइपुग्यो

नेपाल-चीन सीमा नजिक रसुवामा ठुलो बाढी र पहिरो गएपछि जलविद्युत आयोजना निर्माणस्थलमा काम गरिरहेका नौ दक्षिण कोरियाली बेपत्ता भएका थिए।