अमेरिकी विदेश मन्त्रालयले डाइभर्सिटी भिसा जारी गर्ने प्रक्रियामा लगाइएको रोक अगस्ट २८ देखि लागू नरहेको जनाएको छ। संघीय अदालतले मेडानी विरुद्ध ट्रम्प मुद्दामा दिएको आदेशपछि मन्त्रालयले यस्तो जानकारी दिएको हो। विदेश मन्त्रालयका अनुसार डिसेम्बर २०२५ मा डाइभर्सिटी भिसा जारी गर्न लगाइएको रोक अदालतको आदेशअनुसार अन्त्य भएको हो। मन्त्रालयले जारी गरेको अद्यावधिक निर्देशनमा डाइभर्सिटी भिसा जारी […]