सुगौली सन्धिको सक्कल प्रतिबारे भारतीय विदेश मन्त्रालयले के भन्यो ?

२६ साउन, काठमाडौं । प्रतिनिधिसभाको सोमबार बसेको बेठकमा सन् १८१६ को सुगौली सन्धिको सक्कल प्रतिबारे चर्चा भयो । नेपाल र बेलायत शासित भारतबीच भएको सन्धिको सक्कल प्रति कोसँग छ भन्ने विषयमा छलफल भएको थियो । मंगलबार …