नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य एकैदिन तोलामा ६ हजार ४ सय रुपैयाँले बढेको हो। मूल्यमा आएको भारी वृद्धिसँगै मंगलबार सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेर ३ लाख १ […]