९ असोज, पाल्पा । अविरल वर्षापछि पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित तल्लो सिद्धबाबा मन्दिर नजिकै सडकमा माथिबाट ढुंगासहित पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्ण रूपमा बन्द भएको हो।
त्यसैगरी सिद्धार्थ राजमार्गकै तिनाउ गाउँपालिका-५ …