अमेरिकी भिसा नपाएपछि तनावमा रहेकी ३८ वर्षीया भारतीय चिकित्सकले लिइन् आफ्नो ज्यान

भारतको आन्ध्र प्रदेशको गुंटुर जिल्लाकी एक महिला चिकित्सक हैदरावादस्थित आफ्नो फ्ल्याटमा मृत भेटिएकी छिन् । लामो समयदेखि अमेरिकी भिसा नपाएपछि ३८ वर्षीया रोहिणी मानसिक तनावमा रहेको बुझिएको प्रहरीले जनाएको छ ।  गत शनिबार रोहिणीले ढोका नखोलेपछि घरेलु सहयोगीले उनको परिवारलाई खबर गरेकी थिइन् । ढोका नखुलेपछि उनका परिवारका सदस्यहरू तोडफोड गरेर भित्र पसेका थिए ।  पोस्टमार्टम […]