जाडोमा मुटु जोगाउन डा. ओम मूर्तिका ४ सुझाव

काठमाडौं– जाडो मौसम सुरु भएसँगै हृदयघात मस्तिष्कघात लगायतका स्वास्थ्य जोखिम ह्वात्तै बढ्ने गर्छन् । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले जाडोमा मानिसहरूले गर्ने सामान्य गल्तीले ठूलो दुर्घटना निम्त्याउन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।  जाडो मौसममा रक्तसञ्चार प्रणाली र मुटु दबाबमा रहने हुनाले विशेष सावधानी अपनाउनुपर्ने उनको भनाइ छ । डा। अनिलले […]