विगतका नजिरको आधारमा संसद् पुनःस्थापना हुन्छः शंकर पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विगतको नजिरको आधारमा संसद पुनःस्थापना हुने बताएका छन्।