गृहमन्त्रीसँग पूर्वराष्ट्रपति यादवले भनेः अहिले चुनाव हुन सकेन भने ठूलो संकट आउछ
सरकारले निर्वाचनलाई अर्जुनदृष्टि मानेर काम भन्दै गृहमन्त्रीले अभिभावकीय भूमिकामा रहेका पूर्वराष्ट्रपति यादवलाई समाजका सबै पक्षलाई निर्वाचनतर्फ उन्मुख हुने गरी प्रेरित गरिदिन आग्रह पनि गरे ।