दक्षिण ललितपुरमा फुटबलको नयाँ केन्द्र बन्दै खयरघारी

RajdhaniDaily.com | ललितपुरको दक्षिणी भेगमा कुनै समय मोजाको बल बनाएर फुटबल खेल्ने युवाहरूले देखेको सपना अब रङ्गशालाको स्वरूप लिने चरणमा पुगेको छ। खेल्ने मैदानसमेत नभएको -