साइबर सुरक्षा जोखिमपछि राष्ट्र बैंकका चार अनलाइन सेवा बन्द, पत्राचारका लागि इमेलको व्यवस्था

नेपाल राष्ट्र बैंकले पीएचपी सफ्टवेयरसँग सम्बन्धित साइबर सुरक्षा जोखिमलाई ध्यानमा राख्दै गुनासो सुनुवाइ पोर्टलसहित चार अनलाइन प्रणालीका सेवा अस्थायी रूपमा बन्द गरेको छ। केन्द्रीय बैंकले कात्तिक ९ गते जारी गरेको सूचनाअनुसार गुनासो सुनुवाइ पोर्टल, नेपाल क्लियरिङ एन्ड ट्रान्जेक्सन सिस्टम (एनसीटीएस), लेटर अफ क्रेडिट (एलसी) र एफएक्सओएल प्रणालीसम्बन्धी सेवा रोकिएका हुन्। सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राखेर […]