मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा ल्याउने लक्ष्यसहित ऐतिहासिक अन्तरिक्ष अभियान सुरु गरेको छ। यस अभियानबाट सौर्यमण्डलको उत्पत्ति र पृथ्वीमा जीवनको सुरुवातबारे नयाँ तथ्य पत्ता लाग्ने वैज्ञानिकहरूले अपेक्षा गरेका छन्। जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) का अनुसार मानवरहित मार्सियन मुन एक्सप्लोरेसन (एमएमएक्स) यान बोकेको एच–३ रकेट मङ्गलबार बिहान जापानको तानेगासिमा अन्तरिक्ष […]