यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया कपका लागि प्रारम्भिक बन्द प्रशिक्षणमा सहभागी हुने नेपाली टोलीको घोषणा गरेको छ। प्रतियोगिताको पूर्वतयारीका लागि प्रारम्भिक चरणमा छनोट भएका खेलाडीहरूलाई पोखरामा आयोजना गरिने विशेष बन्द प्रशिक्षणमा समावेश गराइनेछ। आगामी अक्टोबर २६ देखि पोखरामा सुरु हुने यो बन्द प्रशिक्षणमार्फत खेलाडीहरूको क्षमता, लय र फिटनेसको मूल्यांकन गरी […]