काठमाडौं । पछिल्लो मनसुनजन्य विपत्तिका कारण चीन र भारतलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकमा ठूलो भौतिक क्षति पुगेको छ । गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र कालीगण्डकी नदीको कटानले सडकका विभिन्न खण्डमा क्षति पुर्याउँदा प्रारम्भिक रूपमा करिब ८० देखि ९० करोड रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको छ । क्षतिग्रस्त […]