प्रधानमन्त्री ताकाचीलाई ताइवानको टिप्पणी फिर्ता लिन दबाब

काठमाडौं ।टोकियोमा एक दर्जनभन्दा बढी जापानी विद्वान, पूर्व सरकारी अधिकारी र मिडिया व्यक्तित्वहरूले एक पत्रकार सम्मेलनको आयोजना गर्दै प्रधानमन्त्री साने ताकाचीलाई ताइवानको बारेमा आफ्नो पहिलेको गलत टिप्पणी तत्काल फिर्ता लिन आग्रह गरेका छन् । टिप्पणीले जापान–चीन सम्बन्धलाई अझ तनावपूर्ण बनाउन सक्ने चेतावनी दिएका छन् । जापानी नागरिक समूह मुरायामा स्टेटमेन्टको लागि उत्तराधिकार र प्रचार एशोसिएशनद्वारा […]