चितवनका दुवै ओपनर सुदूरपश्चिमका कप्तान दीपेन्द्रको शिकार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा चितवन राइनोजका दुवै ओपनर सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीको शिकार भएका छन् । सुदूरपश्चिम रोयल्सले १७० रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको चितवनका ओपनर अर्जुन साउद दोस्रो विकेटका रुपमा ४ ओभरको दोस्रो बलमा आउट भएका हुन् । साउदले १६ बलमा १६ रन जोडे । […]