काभ्रेका ४७९ बस्ती बाढीपहिरोको उच्च जोखिममा, छैन पर्याप्त उद्धार सामग्री
१९ जेठ, काभ्रेपलाञ्चोक । मनसुनजन्य विपद्का कारण काभ्रेपलाञ्चोकको १३ स्थानीय तहका ४७९ बस्ती उच्च जोखिममा रहेका छन् । सोमबार जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा जोखिममा रहेको बस्तीको विवरण सार्वजनिक गरिएको हो ।
बैठकमा सहायक प्रमुख जिल्ला …