आर्थिक वृद्धिलाई सहयोग पुर्याउन राष्ट्र बैंक प्रतिबद्ध : गभर्नर पौडेल
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक स्थायित्व कायम गर्दै मुलुकमा दिगो र समावेशी आर्थिक वृद्धिलाई सहयोग पुर्याउन नेपाल राष्ट्र बैंकको प्रतिबद्धता रहेको बताएका छन्।