व्यवसायीद्वय दिपक भट्ट र सुलभ अग्रवालसँग जोडिएको बहुचर्चित सेयर प्रकरण दबाउने उद्देश्यसहित गृहमन्त्री सुदन गुरुङमाथि ‘मिडिया ट्रायल’ गरिएको आशंका गरिएको छ । नेपाल धितोपत्र बोर्डले नेपाल प्रहरीलाई पठाउन लागेको दिपक भट्ट प्रकरणसम्बन्धी प्रतिवेदनमा मुछिएका ठूला उद्योगी, व्यापारी तथा बैंकरहरूको फाइल दबाउने रणनीतिअन्तर्गत यस्तो मिडिया ट्रायल अघि बढाइएको हुन सक्ने स्रोतहरूले बिजपाटीलाई बताए । धितोपत्र बोर्डको […]