अवैध विदेशी मुद्रा र काँचो सुनसहित विदेशी नागरिक पक्राउ

४ जेठ, इलाम । पूर्वी नाका काँकरभिट्टाबाट ठूलो परिमाणमा अवैध विदेशी मुद्रा र काँचो सुनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् । मेची भन्सार कार्यालयको यात्रु शाखाले नियमित चेकजाँचका क्रममा ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो। मेची …