काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल ‘जेबी’ भोवेल तीन दिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आउन लागेका छन्। फागुन २१ को संसदीय निर्वाचन सम्पन्न भएपछि नेपाल आउने उनी हालसम्मका सबैभन्दा उच्च पदस्थ अमेरिकी सेनाका अधिकारी हुन् । हवाईस्थित फोर्ट शाफ्टरमा कार्यरत जनरल भोवेल नेपाल आउनुअघि दक्षिण एसियाली दौडाहामा छन्। बिहीबार उनले […]