रुकुमपूर्वमा हेलिकप्टरमार्फत मतपेटिका ल्याइँदै, मतगणना भोलि

२१ फागुन, रुकुमपूर्व । रुकुमपूर्वका उत्तरी क्षेत्रका मतदान केन्द्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत मतपेटिका संकलन गरिएको छ । पैदल मार्गबाट सदरमुकाम ल्याउन दुई दिनसम्म लाग्ने भएपछि निर्वाचन आयोगको समन्वयमा सेनाको हेलिकप्टरमार्फत ढुवानी सुरु गरिएको हो । ​प्रमुख …