१४ फागुन, काठमाडौं । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले विभिन्न प्रदेश पुगेर स्थानीय पर्यटकीय गन्तव्यलाई विश्वचर्चित गन्तव्यसँग तुलना गरी सपना बाँडिरहेका छन् ।
उनका सपना सामाजिक सञ्जालमा भाइरल पनि बनेका छन् …