काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचन प्रक्रियामा जान उचित हुने बताएका छन्। शाहले निर्वाचनपछि द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भनी राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाएर मात्रै निर्वाचनमा जाँदा देशले सही बाटो समात्ने बताए। प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा बुधबार भिडिओ सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन्। उनले […]