पोखरामा अन्तर्राष्ट्रिय नेपाल ओपन प्याराग्लाइडिङ प्रतियोगिता आयोजना

नेपालको साहसिक पर्यटन प्रवर्द्धन गर्न पोखरामा २१ औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप आयोजना गरिएको छ।