सगरमाथा संवादको २५ बुँदे आह्वान : पर्वत र जलवायु परिवर्तनमा वहुसरोकार मञ्च जरुरी

नेपालले पहिलो पटक आयोजना गरेको सगरमाथा संवादको पहिलो संस्करण ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयमा केन्द्रित थियो ।