आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले कार्कीलाई तीन दिनभित्र जवाफ पेस गर्न भन्दै स्पष्टीकरण सोधेको हो । झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीको उम्मेदवारी दर्ता गर्न जाँदा उनी सहभागी थिए । सरकारका मन्त्री तथा कर्मचारीहरु यसरी उपस्थित हुन नपाउने व्यवस्था भएकोले […]