भएन कर्जाको मागमा सुधार: ब्याजदर घटेको घट्यै, माघका लागि कुन बैंकको ब्याजदर कति ?

बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम (तरलता) थुप्रिँदै गएपछि वाणिज्य बैंकहरूले माघ महिनाका लागि निक्षेपको ब्याजदर थप घटाएका छन् । निक्षेपको ब्याजदर निरन्तर ओरालो लागेर ऐतिहासिक न्युन विन्दु नजिक पुग्दा पनि बजारमा कर्जाको माग भने सुस्त नै देखिएको छ । अधिक तरलताको व्यवस्थापन गर्न र निक्षेपको लागत घटाउन बैंकहरूले माघ १ गतेदेखि लागू हुने गरी […]