भेनेजुएलाकी पत्रकार ब्राजोन : नागरिकहरू मदुरो पक्राउ परेकोमा खुसी छन्

अमेरिकी सेनाले नाटकीय रूपमा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो पक्राउ गरेर अमेरिका लगेसँगै त्यहाँ अनिश्चितताको अवस्था देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला अब अमेरिकाले चलाउने कडा घोषणा गरेका छन् तर त्यहाँको वास्तविक शक्ति सन्तुलन …