काठमाडौं – माघ २३ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘कुमारी’को गीत ‘डोको बुन्ने’ सार्वजनिक भएको छ । निर्माण पक्षले बानेश्वरमा आइतबार एक कार्यक्रमको आयोजना गरी उक्त गीत सार्वजनिक गरेको हो । गीतमा फिल्मका शीर्ष कलाकार नायक अविषेक खड्का र आकृति राजभण्डारीलाई फिचर्ड गरिएको छ । भिडियोमा उनीहरु सुखद प्रेम सम्बन्धको मज्जा लिइरहेका छन् भने उनीहरुको […]