काँग्रेस सांसद मिश्रको सर्वोच्चप्रति व्यङ्ग्यः ‘शीतकालको कोईली झैँ मौन भएर बसेको छ’

काठमाडाैं । नेपाली काँग्रेसका सांसद नारायणदत्त मिश्रले जेनजी आन्दोलनपछिको सरकार गठन र प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालतको मौनताप्रति आलोचना गर्नुभएको छ ।  मंगलवार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उहाँले अदालत ‘शीतकालीन कोइली’ जस्तै मौन बसेको टिप्पणी गर्नुभएको हो । हाल देशमा संविधान छ कि छैन भन्ने अन्यौल नै रहेको उहाँले बताउनु भयो । उहाँले प्रधानमन्त्री […]