टी-२० विश्वकप : पाकिस्तानले भारतविरुद्धको खेल नखेल्ने संकेत

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नक्वीले सन् २०२६ को टी-२० विश्वकपमा पाकिस्तानको सहभागिता हुने वा नहुने भन्ने निर्णय आगामी 'शुक्रबार वा सोमबार' सम्मका लागि सारेका छन्।