स्वास्थ्य मन्त्री डा गौतम र साझेदार संस्थाबीच छलफल : स्कुल मेन्टल हेल्थ लागु गर्ने तयारी

१४ वर्ष मुनिका किशोर किशोरीको मानसिक स्वास्थ्य समस्या रोकथामका लागि स्कुल मेन्टल हेल्थ प्रोगामको विकास गरी लागु गर्ने तयारीका विषयमा छलफल भएको हो।