विराटनगरले टस जितेर फिल्डिङ रोज्यो, चितवन ब्याटिङमा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार जारी १२औं खेलमा विराटनगर किंग्सले टस जितेको छ।