काठमाडौं– माओवादी नेता तथा कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । घिनाघाट-बिराटचोक सडक खण्डको ग्रामथान–५ कखरमारीमा आङ्बो चढ्दै आएको प्रदेशसभा को १ झ ६५० नम्बरको गाडीले ठक्कर दिँदा मोरङ ग्रामथानका प्रवेश चौधरीको मृत्यु भएको हो । सचिवालय सदस्य पूजन मग्रन्ती आङ्बोलाई लिन जाने क्रममा उक्त दुर्घटना भएको […]