बलिया हुनुपर्ने कम्युनिष्ट यसपाली सारै सेन्टिमेन्टल देखेँ: केपी ओली

ओलीले अरुले गरेको गल्तीको दोष पार्टी र नेतृत्वलाई नजाने बताए । ‘गल्ती र बदमासी गर्छन् प्रतिक्रियावादीले अनि गाली गर्छन आफ्नो पार्टीलाई छोड्छन् ।'