दुई दिनमा सुनको मूल्य ५ हजार ३ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी रहेको छ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर २ लाख ४७ हजार ९ सय रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेर २ लाख ४७ हजार ४ सय रुपैयाँ पुगेको थियो । यससँगै दुई दिनमा सुनको […]