‘कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ’ : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले भिमफेदी दुर्घटनाका पीडितलाई उचित राहत प्रदान गरिने बताएका छन् । आज पीडित परिवारलाई भेट्न सर्लाहीको चक्रघट्ट गाउँपालिका-४ सुन्दरपुर पुगेका उनले कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिने जानकारी दिए। “तीनै तहका सरकारसँग आवश्यक सहकार्य र समन्वय गरेर कानुनले गरेको व्यवस्थापछि पनि थप के हुन्छ, छलफलबाट निर्णय लिनेछौँ । उचित राहतको कानुनी […]