एएमआर नियन्त्रणमा मन्त्री मेहताको भाषण मात्रै सक्रियता, नियमित अनुगमनमा भने उदासीनता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) नियन्त्रणलाई नियमित प्राथमिकतामा राख्न नसकेको देखिएको छ । औषधिको जथाभाबी प्रयोग र एन्टीबायोटिकको अनियन्त्रित बिक्री–वितरण रोक्न प्रभावकारी कदम चाल्नुपर्ने समयमा मन्त्रालयको नेतृत्वबाट ठोस पहल नभए पनि विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताहका अवसरमा भने मन्त्री मेहताले यस विषयमा सक्रियता देखाएकी छिन् । शुक्रबार आयोजित सप्ताह […]