अनलाइन दर्ता र नवीकरण सूचना विभागबाटै, अब शुल्क पनि तिर्नुपर्ने

काठमाडौँ। सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागबाटै सुरु गरेको छ। छापाखाना र प्रकाशनसम्बन्धी (दोस्रो संशोधन) नियमावली स्वीकृत गर्दै सरकारले विभागबाटै अनलाइन न्युज पोर्टल दर्ता तथा नवीकरण अब पुरानै व्यवस्थाअनुसार सूचना तथा प्रसारण विभागबाट गर्ने व्यवस्था मिलाएको हो। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नियमावली स्वीकृत गरेपछि आज (शुक्रबार) राजपत्रमा प्रकाशित भएको छ। विभागले […]