काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा सर्वसाधारणको राय तथा सुझावका लागि सार्वजनिक गरेको छ । मन्त्रालयले विधायन ऐन, २०८१ को दफा ६ बमोजिम संशोधन विधेयकको मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारण, सरोकार भएका निकाय तथा सम्बन्धित पक्षबाट राय तथा सुझाव मागेको हो । नेपाल सरकारको […]
काठमाडौँ । गुठी तथा कुटीको जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका परिवारहरूले आफूलाई विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा विरोध प्रदर्शन गर्ने भएका छन् । ‘गुठी कुटी घर जग्गा व्यवस्थापन महासंघर्ष समिति’ को आयोजनामा शुक्रवार हुने प्रदर्शनले सरकारको पछिल्लो कदमको विरोध गर्दै आफ्नो हक अधिकार सुनिश्चित गर्न माग गर्ने भएको हो । समितिका अध्यक्ष सन्तोष साहका […]