काठमाडौं । साउदी अरेबियामा पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । दूतावासले विशेष सूचना जारी गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन तथा साउदी अरेबियाका आधिकारिक निकायबाट जारी सुरक्षा निर्देशनहरू पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको हो । दूतावासले जारी गरेको पाँचबुँदे अनुरोधमा सुरक्षा […]