काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भीड्दैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय रंगशालामा टस जितेको जनकपुरले पहिले फिल्डिङ गरिरहेको छ । खेलमा कर्णालीले पाचौँ विकेट गुमाएको छ । जनपुरका लागि हर्मित सिंहले एकै ओभरमा दुई विकेट हात पारेका हुन् । १३ ओभरको पहिलो बलमा कर्णालीले आरिफुल इस्लाम […]