वरिष्ठ अधिवक्ता भण्डारीको जिकिर : भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ

१२ कात्तिक, काठमाडौं । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले जेन-जी आन्दोलनमा भएको दमनको तत्काल अनुसन्धान गरी संलग्नहरूमाथि तत्काल फौजदारी मुद्दाको अनुसन्धान अघि बढाउन माग गरेका छन् । सर्वोच्च अदालतमा बहसका क्रममा उनले भदौ २३ को घटनालाई …