जर्मनीमा हिटलरको घरमा आगलागी, एक जना पक्राउ

हिटलर र नाजी शासनका उच्च अधिकारीहरूले सन् १९४१ मा सोभियत संघमाथि आक्रमणको योजना बनाउन नजिकै रहेको आफ्नो आवास ‘बर्गहफ’ प्रयोग गरेका थिए ।