पीडासँगै आएको दसैँ पर्वको आर्शीवादले ऊर्जा, भरोसा र आशाको दियो बालोस्
संकटहरूको बध होस्, आवेगलाई विवेकले प्रयोग गरोस् । माता भवानीले नेपाल र नेपालीको कल्याण गरून् । शिलापत्र टिम हाम्रा पाठक, शुभेच्छुक, विज्ञापनादातासहित सम्पूर्णमा दसैँको यही शुभकामना व्यक्त गर्दछ ।