कांग्रेस सभापति पदको गणना थालियो, बागमती र सुदूरपश्चिमबाट सुरु

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि भएको मतदानको गणना सुरु भएको छ । सभापति पदका उम्मेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा सुरु भएको हो । कांग्रेस सभापतिमा गगन थापा र श्यामकृष्ण …